‘चीनसँग नेपालको सीमा विवाद छैन’

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै चीनसँग सीमा विवाद नभएको स्पष्ट पारेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा सञ्चारमाध्यममा सीमा विवाद सम्वन्धी समाचार आएपनि त्यसमा सत्यता नरहेको परराष्ट्रको भनाइ छ । चीनले नेपालको उत्तरी सिमामा कैयौं हेक्टर भुभाग … Continue reading ‘चीनसँग नेपालको सीमा विवाद छैन’